अख्तियारको अनुसन्धानबाट सफाइ पाएपछि लेखा अधिकृत महतो पुनः सेवामा फर्किए

जनता 4k टिभी जनकपुरधाम। धनुषाको कमला नगरपालिकाबाट सरुवा भई लेखा अधिकृत सँजीव कुमार महतो बुधबार हँसपुर नगरपालिका मा हाजिर भएका छन्।

कमला नगरपालिकासँग सम्बन्धित एक मुद्दाका कारण अख्तियारको अनुसन्धानमा परेपछि केही समय जिम्मेवारीबाट अलग रहेका महतोले अनुसन्धान प्रक्रियाबाट सफाइ पाएपछि पुनः नियमित सरकारी सेवामा फर्किएका हुन्।

हँसपुर नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा जनप्रतिनिधिहरुले उनलाई स्वागत गर्दै कार्यभार हस्तान्तरण गरेका थिए।

नगरपालिकाले आर्थिक प्रशासनलाई थप प्रभावकारी बनाउन महतोको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेको छ। उनकाे आगमनसँगै लेखा तथा वित्तीय व्यवस्थापनका कार्य थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

अख्तियारको अनुसन्धानबाट सफाइ पाएपछि लेखा अधिकृत महतो पुनः सेवामा फर्किए

अख्तियारको अनुसन्धानबाट सफाइ पाएपछि लेखा अधिकृत महतो पुनः सेवामा फर्किए

व्यवहार लेखाले वित्तीय निर्णयलाई प्रभावकारी बनाउने अध्ययन: डा. अञ्जय कुमार मिश्र र सहलेखकहरूको अनुसन्धानले वित्तीय निर्णयमा नयाँ दिशा देखायो

NIMB बैंक खाताबाट रहस्यमय रूपमा ३ लाख निकासी, ‘मैले मोबाइल बैंकिङ चलाएकै छैन’ भन्दै पीडितको आक्रोश

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन