जनकपुरधाममा पैदल यात्रुको सुरक्षामा नयाँ पहल — रामानन्द चौकमा जेब्राक्रसिङ राखियो

जनता 4k न्युज जनकपुरधाम। रामानन्द चौक मा पैदल यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जेब्राक्रसिङ राखिएको छ। बढ्दो सवारी चापका कारण सडक पार गर्न कठिनाइ भोग्दै आएका सर्वसाधारणलाई लक्षित गर्दै सम्बन्धित निकायले यो व्यवस्था गरेको हो।

जेब्राक्रसिङ राखिएसँगै अब पैदल यात्रुहरूले निश्चित स्थानबाट सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्। यसले अव्यवस्थित रूपमा सडक काट्ने प्रवृत्तिमा कमी ल्याउने र दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ।

स्थानीयवासीले यस कदमको स्वागत गर्दै यस्तो व्यवस्था अन्य व्यस्त चोकहरूमा पनि विस्तार गर्नुपर्ने माग गरेका छन्। ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले यस्ता जनमैत्री कार्यलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी